हम्काहम्की
ना.
- गाईबस्तुले मानिसलाई वा गाईबस्तुलाई नै हान्न खोज्ने क्रिया।
- परस्परमा पङ्खा आदि हम्कने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)