हरताल

ना. [हार+ताल]

  1. पासा, कौडी आदि जुवामा लगातार तिरिरहनुपर्ने दाउ; तिरताल; हारताल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)