हरदिन

क्रि.वि. [फा. हर+सं. दिन]

  1. हरेक दिनमा; प्रत्येक दिन; दिनहुँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)