हरफ

ना. [अ. हर्फ]

  1. अक्षरको हार वा ताँती; वर्णको लहर।
  2. पङ्क्ति; ताँती; लहर।
  3. अक्षर; वर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)