हरबर

ना. [हट+बढ]

  1. केटाकेटीले फनफनी घुमेर भन्ने बोली वा खेल।
  2. अनेकतिर घुमाउने काम; ठुलो सासना वा सास्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)