हरसङ्गा/हरसङ्घा

ना. [सं. हल+सन्धान]

  1. हलो आदि बनाउने काठपातका साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)