हरिकङ्गाल

वि.

  1. आफ्नो धनसम्पत्ति केही नभएको; अति दरिद्र; ज्यादै कङ्गाल; तन्नम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)