हरिचन्दन
ना. [सं.]
- हरिलाई मन पर्ने चन्दन; श्रीखण्ड- चन्दन।
- पाँच प्रकारका देवतरुमध्ये मगमगाउँदो काठ भएको एक तरु।
- कमलको पराग।
- केशर।
- चन्द्रमाको किरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)