हरिटट्टु

वि. [हरि+टट्टु]

  1. हारेर टाट भएको; सिरीखुरी भएको।
  2. हरिलट्ठक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)