हरिणाक्षी

वि.

  1. हरिणका जस्ता सुन्दर आँखा भएकी; मृगनयनी (स्त्री)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)