हरिप
वि. [अ. हरीफ]
- कत्ति पनि धनसम्पत्ति नभएको; कङ्गाल।
- भनेको नटेर्ने; जोधाहा।
- शत्रु; दुस्मन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ. हरीफ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)