हरियो
ना. [प्रा. हरिओ]
- सामान्यतः सागपातमा हुने रङ; पहेँलो र निलो रङको मिश्रणबाट पैदा हुने रङ; हरित वर्ण।
- भर्खरै पलाएको कलिलो (बोटबिरुवा)।
- ताजा; आलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. हरिओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)