हरियो ढुकुर

ना.

  1. सेता आँखा, रछाय रङ्गको घाँटी र कालो पुच्छर हुने एक जातको पक्षी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)