हरि

ना. [सं.]

  1. ईश्वर; भगवान्।
  2. विष्णु।
  3. सूर्य।
  4. चन्द्रमा।
  5. बाँदर।
  6. दयाको भाव; दैवी गुण। (उदा.- पेटमा हरि भएको व्यक्तिले अर्काको पिरमर्का राम्रोसँग हेर्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)