हरुवा
वि. [हार्+उवा]
- खेल, युद्ध आदिमा असफल हुने; हार्ने।
- डरछेरुवा; काँथर; नामर्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)