हरेलो
ना. [सं. हल+एलो]
- खेत जोत्नुभन्दा पहिले कुनै विघ्न नपरोस् भनी किसानले सखारै खेतमा गएर गर्ने भूमिपूजा।
- धान रोपिसकेपछि रोपाइँ सिद्धिएको उपलक्ष्यमा तीजपछिको मङ्गलवारका दिन खेतमा गरिने कृषिका अधिष्ठाता देवताको पूजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)