हरोहर

ना. [हरिहर]

  1. हुँदै नहुनुको अवस्था; अत्यन्त अभाव; शून्यता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)