हर्कनु

अ.क्रि. [सं. हरक+नु]

  1. अनिष्टको डर वा शङ्काले बतास झैँ भई दौडेर भाग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)