हर्जाना
ना. [अ. हर्ज+फा. आन]
- कसैको धनमाल वा अन्नबाली नोक्सान भएमा सट्टामा दिइने धन वा वस्तु; क्षतिपूर्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. हर्ज+फा. आन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)