हर्ताकर्ता

वि.

  1. कुनै काम वा स्थानको प्रमुख (व्यक्ति); सर्वेसर्वा।
  2. कुनै कामकुरो बनाउने र बिगार्ने वा खोस्ने र पूरा गरिदिने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)