हर्थुङ्गो
ना. [हात+थुङ्गो]
- हातको नाडीदेखि औँलाका टुप्पासम्मको भाग; हत्केलाका पछाडिपट्टिको भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [हात+थुङ्गो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)