हर्नु
स.क्रि. [सं. हरण+नु]
- अर्काको धनमाल लुटेर वा चोरेर लिनु; हरण गर्नु; खोस्नु।
- कसैले कुनै वस्तु पाउन लागेकोमा बाधा पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. हरण+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)