हलका

ना. [अ. हलकः]

  1. छुट्ट्याइएको क्षेत्र; निर्धारित घेरो; वृत्त; परिधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)