हलपिराहा

वि. [हल+पिराहा]

  1. हल वा साथीलाई नसहने; जोडालाई पिर्ने (पशु वा मानिस)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)