हलम्बु

वि. [हरि+लम्फु]

  1. कुनै कामकाज नभएको; बेकम्मा; लट्ठक; हरिलम्फु; लन्ठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)