हलाल

ना. [अ.]

  1. इस्लाम धर्मका अनुसार मासु खानका लागि घोक्रो रेटेर खसी, भेडा आदि पशु मार्ने तरिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)