हलीना. [सं.]खेतीकमाइ गर्नका लागि हलो जोत्ने मानिस; हरुवा।वसुदेवका छोरा बलराम।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)हलाहल हलीभाग