हलुको
वि. [प्रा. लहुक]
- सजिलै उचाल्न र बोक्न सकिने; गह्रौँ नभएको; कम वजनको; हलौँ; हलका।
- उज्जर वा चर्को रङ्ग नभएको; फिक्का।
- मानमर्यादा नभएको; कम इज्जतको; अप्रतिष्ठित।
- थोरै; अलिकति (घाउ वा चोट)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)