हलुङ्कसी

क्रि.वि.

  1. हलुङ्गो चालसित; बिस्तारै। (उदा.- मनको भुमरो हलुङ्कसी प्रभुको पाउसरोजमा पसी - लेखनाथ, 'लालित्य')।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)