हलेदो

ना. [सं. हरिद्रा]

  1. सर्वदाका जस्ता ठुलठुला पात हुने, तलैतला परेका सेता वा पहेँला फूल फुल्ने, अदुवाको आकारको, तितो टर्रो भावको पहेँलो कन्द हुने, एक जातको बोट वा सुकाएर बेसार बनाइने त्यसैको कन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)