हलेसो

ना. [सं. हारीत]

  1. हरियो गर्धन र गर्धनमनिको भाग प्याजी रङको हुने, टाउको निलो र पखेटा तथा पुच्छर फुस्रो रङको भएको, परेवाजत्रै एक जातको चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)