हल्लाउनु

स.क्रि.

  1. यताउति चलाउनु; डोलाउनु।
  2. कम्पन गराउनु; कँपाउनु।
  3. जगाउनु।
  4. झुलाउनु; मच्चाउनु।
  5. तर्साउनु; धम्काउनु।
  6. बिनसित्ति वरपर दौडाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)