हल्लीश

ना. [सं.]

  1. नाट्यविद्याका अठार उपरूपकमध्ये एक भेद; नृत्यप्रधान एकाङ्की।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)