हल
ना. [सं.]
- खेतबारी जोतिने काठे साधन वा फलामे यन्त्र; हलो।
- एउटा हलाले दिनभरि जोतिने जमिनको एकाइ (जस्तो-एक हलको जग्गा, एक हलको मेलो इ.)।
- एउटै हलामा नारिएका गोरुको जोडी।
- जोडा; युगल। (उदा.- ती दुई साथी एक हल भएका छन्)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)