हवनीय

वि.

  1. हवन गर्न योग्य; अग्निमा आहुति दिन लायक (चरु, घिउ आदि)।
  2. हवन गर्न हुने वा सकिने; हव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)