हवस्
अव्य. [होओस्]
- मान्य जनबाट कुनै काम अह्राउँदा मन्जुरी जनाएर भनिने शब्द। (उदा.- हवस्, यहाँले धन्दा मान्नुपर्दैन। म छिटै आइहाल्छु)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अव्य. [होओस्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)