हवाई

वि. [हवा+ई]

  1. हावासँग सम्बन्धित; वायुको।
  2. हावामा चल्ने; हिँड्ने वा उड्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)