हवाई उड्डयन आयोग

ना.

  1. हवाईजहाजको उडान तथा नीतिनियमसम्बन्धी कार्य गर्नेगराउने अधिकारप्राप्त समिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)