हविष्य

वि. [सं.]

  1. अग्निमा होम गर्न लायक; आहुति दिन योग्य; पवित्र।
  2. व्रत, यज्ञ आदि गर्ने वा गराउनेले अघिल्लो दिन खाइने सात्त्विक भोजन; हविष्यान्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)