हसहसक्रि.वि. [अ.मू. हस्+अ (द्वि.)]छिटोछिटो खाने चालले।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)हसबली हसहसी