हसित
ना. [सं.]
- केही दाँत देखाएर निस्केको हाँसो; मन्द हँसाइ।
- फुलेको; विकसित।
- उपहास वा गिल्ला गरिएको।
- केही दाँत देखाएर हाँसेको (व्यक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)