हसुर्नु

स.क्रि.

  1. धेरै मात्रामा भोजन गर्नु; गुतार्नु (निन्दार्थमा)।
  2. मन नपर्ने गरी खानु; घिच्नु।।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)