हस्कनु
अ.क्रि. [प्रा. हस्स+नु]
- खुसीले मात्तिनु; ज्यादै हर्षले उम्लनु।
- हिस्स पर्नु; हिस्सिनु; जिल्लिनु।
- पछि हट्नु; हच्कनु।
- हस्को आउनु; दुर्गन्ध चल्नु।
- खिस्रिक्क पर्नु; खस्कनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)