हस्तामलक
ना. [सं.]
- आफ्ना हातमा रहेका औँलाजस्तो सबै काल र सबै कुरा देख्न वा जान्न सकिने विषय।
- शङ्कराचार्यका एक शिष्यको नाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)