हाँक

ना. [प्रा. हक्कार]

  1. प्रतिपक्षी वा विपक्षीलाई सङ्घर्षका निम्ति गरिने आह्वान; ललकार; हुङ्कार।
  2. कुनै साहसपूर्ण कामका लागि जनसमूहलाई अगाडि बढाउने वा हाँक्ने काम।
  3. आँट; हिम्मत; साहस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)