हाँकिनु
क.क्रि. [हाँक्+इ+नु]
- हाँक्ने काम गरिनु; हाँक दिइनु।
- बग्गी, मोटर आदि चलाइनु।
- फर्माएर वा बढाई-चढाई कुरा गरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क.क्रि. [हाँक्+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)