हाँगे

वि. [हाँगो+ए]

  1. हाँगा फाटेको; धेरै हाँगा भएको (लहरा, रुख आदि)।
  2. बढी औँलो पलाएको (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)