हाँडीघोप्टे

वि.

  1. कालो र घोप्टो मुख भएको; ज्यादै कालो अनुहारको।
  2. सबै आफू मात्र खाऊँ भन्ने; भएभरको खान खोज्ने (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)