हाँडो

ना. [सं. हण्डी]

  1. माटाको वा धातुको थोत्रो भाँडो।
  2. निन्दा गर्दा वा झर्किएर भाँडाको नाम लिँदा भनिने हेयार्थक शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)