हाँडोभाँडो
ना.
- हाँडी र भाँडाहरूको समूह; भएभरका भाँडाकुँडा।
- घरायसी कामका मालमत्ता; झिटीमिटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)